३१८१ मत गनियो : देउवाको अग्रता कायम

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न काठमाडौंमा सम्पन्न निर्वाचनअन्तर्गत राष्ट्रिय सभागृहमा सभापति पदतर्फको मतगणना जारी छ।

कांग्रेसको निर्वाचन समितिले दिएको विवरणअनुसार यो खबर लेख्दासम्म ३१८१ मत गनिसकिएको छ।

जसअन्तर्गत अहिलेसम्मको परिणाम यस्तो छः
शेरबहादुर देउवा – १५०६
शेखर कोइराला –११७८
प्रकाशमान सिंह – २५४
विमलेन्द्र निधि – १७३
कल्याण गुरुङ –१५

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.