आज अपरान्ह बस्ने कांग्रेस कार्यसमिति बैठक स्थगित्

काठमाडौं। नेपाली कांग्रेसको कार्यसमिति बैठक स्थगित् भएको छ ।

आज अपरान्ह बस्ने केन्द्रीय कार्यसमिति बैठक स्थगित् गरिएको हो । बैठकमा सहभागी हुने नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि आजको बैठक स्थगित् भएको हो ।

हिजोमात्रै कांग्रेस केन्द्रीय सदस्यहरू र कर्मचारीहरूको पार्टी कार्यालयमा पिसिआर परीक्षण गरेको थियो। १४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बैठक राखेको थियो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.