चीनको गम्भीर लापरबाहीका कारण १२ वर्षदेखि चक्रपथ विस्तार अलपत्र
काठमाडौँ । काठमाडौँको चक्रपथको कंलकीदेखि चाबहिलसम्मको सडक विस्तारको काम १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । चिनियाँ सहयोगमै ५३ वर्षअघि बनेको चक्रपथको विस्तारको ठेक्का पनि चिनियाँ कम्पनीले नै पाएको छ…









