Month: March 2024

चिनियाँ पुँजी बजारबाट विदेशी लगानीकर्ता पलायन हुँदै

बेइजिङ । चिनियाँ पुँजी बजारबाट विदेशी लगानीकर्ता पलायन हुने क्रम बढ्दै गएको पाइएको छ । लगातार ६ महिनादेखि चिनियाँ पुँजी बजारबाट विदेशी लगानीकर्ता पलायन हुँदै गएका छन् । चीनको साङ्घाइ…

अमेरिकामा एआईको डाटा चोरी गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । अमेरिकाले गुगलका एक पूर्व सफ्टवेयर इन्जिनियरलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को व्यापारसम्बन्धी महत्वपूर्ण डाटा चोरी गरी दुई चिनियाँ कम्पनीका लागि गोप्य रूपमा काम गरिरहेको आरोपमा पक्राउ गरेको छ ।…

चिनियाँ नागरिकलाई किन सावधानी अपनाउने सल्लाह ?

बेइजिङ । चीनको सुरक्षा मन्त्रालयले भर्खरै चिनियाँ नागरिकहरूलाई सावधानीपूर्ण सल्लाहहरूको एक श्रृंखला जारी गरेको छ। चीनले यात्रामा निगरानी गर्नुका साथै यात्रा गर्नेहरुलाई पनि सावधानी अपनाउन आदेश जारी गरेको छ। विश्लेषकहरूले…

चिनियाँलाई नागरिकता दिएको आरोपमा अधिकृत पक्राउ

काठमाडौं । सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा एक अधिकृत पक्राउ परेका छन्। बागमती प्रदेशसभा सचिवालयमा कार्यरत अधिकृत रामचन्द्र अर्याललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो।…

चिनियाँ ह्याकर गरे कजाख क्रिटिकल आईटी इन्फ्रा सुविधाहरू २ वर्षसम्म नियन्त्रण

कजाकिस्तान । कजाकिस्तानको राष्ट्रिय कम्प्युटर आपतकालीन प्रतिक्रिया टोलीले चिनियाँ ह्याकरहरूको समूहले दुई वर्षको लागि कजाकस्तानी टेलिकम्युनिकेशन अपरेटरहरूको पूर्वाधार ह्याक गरेको बताएको छ। फेब्रुअरी २०२४ मा अज्ञात व्यक्तिहरूले गिटहबमा चीनको सार्वजनिक…

चिनियाँ लगानीका कारण पदबाट बर्खास्त गरिएको श्रीलंकामा पूर्वराष्ट्रपतिको दाबी

कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजपक्षेले आफ्नो पतनका लागि चीन र अन्य मुलुकहरूबीचको ‘भू–राजनीतिक प्रतिद्वन्द्विता’का कारण आफूलाई बर्खास्त गरिएको दाबी गरेका छन् । बिहीबार पुस्तक विमोचन गरेर आफ्नो बर्खास्तीको लामो…

अब भारतीयले नेपालमा क्यूआरबाट पैसा भुक्तानी गर्न पाउने

काठमाडौं । अब नेपालमा आउने भारतीयहरूले क्यूआरबाट पैसा तिर्न पाउने भएका छन् । भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरूले नेपालको फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाउने सुविधा ल्याइएको हो । भारतको…

भारतीय दूतावासमा अन्तर्राष्ट्रिय नारी दिवसको उत्सव

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले माइती नेपालसँगको सहकार्यमा माइती नेपालको प्राङ्गणमा बिहीबार अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ। ‘महिलामा लगानी : प्रगतिलाई गति’ र ‘समावेशीकरणलाई प्रेरणा’ भन्ने नाराका साथ महिलाहरूको योगदानको…

चीनमा अर्थतन्त्रमा आएको सुस्तताले नेपालमा चिनियाँ पर्यटक घटे

काठमाडौं । नेपाल र उत्तरी छिमेकी चीनबीच स्थल तथा हवाई नाका पूर्णक्षमतामा चल्दा पनि चिनियाँ पर्यटक आगमन अपेक्षित बढ्न सकेको छैन । कोभिड-१९ महामारीका कारण चीनले हवाई र स्थल दुवै…

चीनको रणनीतिक खेलको सिकार बन्दै माल्दिभ्स

माले । पछिल्लो समय माल्दिभ्स चिनियाँ प्रभावको भुमरीमा पर्दै गइरहेको छ। जसले गर्दा राष्ट्रको सार्वभौमसत्ता र स्वायत्ततामाथि शंका उत्पन्न गरेको छ। चीन र माल्दिभ्सबीच मार्च ४ मा भएको रक्षा सहयोग…