Month: January 2024

भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमण

काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर शुक्रबारसमेत भेटवार्ता र कार्यक्रममा व्यस्त हुनेछन्। नेपाल भ्रमणको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री…

आज स्वदेश फर्किँदै भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकर नेपालको दुईदिने भ्रमण सकेर आज स्वदेश फर्किँदै छन् । उनी दिउँसो साढे १२ बजे स्वदेश फर्किने छन्। स्वदेश फर्किनुअघि उनले आज बिहान पशुपतिनाथको दर्शन…

जयशंकरले गरे पशुपतिनाथको दर्शन, रुद्राक्षको बिरुवा पनि रोपे

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर पशुपतिनाथको दर्शन गरेका छन् । बिहीबार दुई दिने भ्रमणका लागि नेपाल आएका जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिर दर्शन एवं पूजाअर्चना गरेका हुन् । उनले…

भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण गर्न १० अर्ब अनुदान दिने

काठमाडौँ । भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणका लागि १० अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ । बिहीवार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशका…

नेपाल–भारतबिच के–के भयो सहमति ?

काठमाडौँ । नेपाल–भारतबिच दीर्घकालीन ऊर्जा व्यापार सम्बन्धी सहमति भएको छ । नेपाल भारतको संयुक्त बैठकपछि सामाजिक सञ्जालमा लेख्दै भारतीय विदेश मन्त्री एस. जयशंकरले दुई देशबिच भएको सहमतिबारे जानकारी दिएका हुन्…

भारतीय विदेशमन्त्री जयशंकरले भने : नयाँ वर्षको पहिलो भ्रमण नेपालमा गर्न पाउँदा हर्षित छु

काठमाडौं । भारतीय विदेश मन्त्री एस. जयशंकरले सन् २०२४ को पहिलो भ्रमण नेपालबाट गरेका छन्। नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै विदेशमन्त्री जयशंकरले…

काठमाडौं आइपुगे भारतीय विदेश मन्त्री जयशंकर

काठमाडौं । भारतीय विदेश मन्त्री एस. जयशंकर काठमाडौं आइपुगेका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन उनी भारतीय वायु सेवाको विशेष विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।…

भारतीय विदेशमन्‍त्री जयशंकर नेपालमा आउँदै

काठमाडाैं । भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपालका विदेशमन्त्री एनपी साउँदको निमन्त्रणामा नेपालमा आउन लागेका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार जनवरी ४ र ५ तारेख गरी २ दिने नेपालमा…

चीनमा मिथ्या सूचनाको बिगबिगी

बेइजिङ । चीनमा तीव्र गतिमा मिथ्या सूचना फैलिरहेको पाइएको छ । चीनमा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गरी बनाइएका भिडियोका माध्यमबाट मिथ्या सूचना फैलिरहेको अस्ट्रेलियाको अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युट एएसपीआईले जनाएको…

भारतले पपुवा न्यूगिनीलाई दियो १० लाख डलर बराबरको सहायता

नयाँ दिल्ली । भारतले पपुवा न्यूगिनीलाई १० लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको छ । पपुवा न्यूगिनीमा ज्वालामुखी विस्फोटबाट प्रभावितहरुका लागि सहयोगस्वरुप भारतले १० लाख अमेरिकी डलर बराबरको सहायता…