Month: August 2023

नेपालमाथि चीनको अनावश्यक कूटनीतिक दबाब

काठमाडाैं । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको ढिलो प्रगतिका कारण चीनलाई नेपालसँग समस्या भइरहेको छ । सन् २०१३ मा चीनले बीआरआई लागू गरेको थियो र त्यसयता राष्ट्रपति सी…

भारतकाे झण्डै सात करोड सहयाेगमा निर्माण भएकाे विद्यालय भवनकाे उद्घाटन

काठमाडौं । शैक्षिक क्षेत्र पुनर्निर्माणमा भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको काठमाडौंको चन्द्रागिरिस्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गरिएको छ । भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा विद्यालयको…

सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्ने चिनियाँ नागरिकमा झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका स्रोतले जनाएको छ ।…

भारतले भव्यताका साथ मनायो ७७ औं स्वतन्त्रता दिवस

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा मंगलबार भारतको ७७ औं स्वतन्त्रता दिवस मनाइएकाे छ । यो उत्सव भारतको स्वतन्त्रताको ७६ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ…

अवैध धन्दामा चिनियाँ तस्करको सञ्जाल !

श्रीमन नारायण उत्तरी छिमेकी चीनलाई नेपालमा भरपर्दो र सहयोगी मित्रराष्ट्रको संज्ञा दिनेहरु धेरै संख्यामा छन्। नेपालमा चिनियाँ पर्यटकलाई बढी संख्यामा भित्र्याउनुपर्छ भन्ने मान्यता पनि व्यापक छ। सायद त्यही भएर होला…

भारतीय स्वतन्त्रता दिवसमा प्रधानमन्त्री प्रचण्‍डले दिए समकक्षी मोदीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको उपलक्ष्यमा बधाई तथा शुभकामना दिएका छन्। मंगलबार परेको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले ट्विट गर्दै मोदीलाई…

चिनियाँ कम्पनीले टेर्दैनन् नेपालको प्रशासन, निर्माण अलपत्र छोडेर उल्टै धम्की

काठमाडौं । चिनियाँ कम्पनीहरुले नेपालको प्रशासनलाई समेत बेवास्ता गर्ने गरेको छ। सुरुमा निर्माण कार्य ठेक्का लिँदा प्रशासनसँग मिलेर अनेक षड्यन्त्रहरु गर्दै निर्माण कार्य हात पार्ने र पछि सोही प्रशासनको निर्देशनलाई…

भारतमा ७७ औं स्वतन्त्रता दिवस मनाइँदै

नयाँ दिल्ली । भारतमा सोमबार ७७औं राष्ट्रिय स्वतन्त्रता दिवस मनाइँदैछ । तत्कालीन ब्रिटिस शासकहरूको उपनिवेशबाट मुक्त भएको उपलक्ष्यमा हरेक वर्षको अगष्ट १५ मा भारतमा राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।…

ताइवानकी उपराष्ट्रपति लाई अमेरिका पुगेपछि चीन आक्रोशित

एजेन्सी । चीन र ताइवानबीचको लडाइँ कसैबाट लुकेको छैन । भारत र अमेरिका पनि ताइवानको पक्षमा छन् । सोही क्रममा ताइवानका उपराष्ट्रपति तथा राष्ट्रपति पदका उम्मेदवार विलियम लाईले अमेरिका भ्रमण…