Month: August 2023

चीन आफ्ना नागरिकलाई जासुसीका निम्ती उक्साउँदै

एजेन्सी । वाह्य मुलुकको प्रभावलाई नियन्त्रण गर्न भन्दै चीनको राष्ट्रिय सुरक्षा मन्त्रालयले आफ्ना नागरिकलाई प्रतिजासुसी गतिविधिमा संलग्न हुन निर्देशन दिएको छ । पछिल्लो समय चीनमा गत जुलाईबाट नयाँ प्रतिजासुसी कानून…

चिनियाँ नाका खुलाउन प्रधानमन्त्रीलाई १८ बुँदे मागपत्र पेश

वीरेन्द्रनगर । सुर्खेत उद्योग वाणिज्य संघले चिनियाँ नाका खोल्न पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र पेश गरेको छ। कर्णालीको निजी क्षेत्रले चीनसँग जोडिएका नाकाहरू खोल्नका लागि पहल गरिदिन प्रधानमन्त्री…

कति रिसाहा यी चिनियाँ?

एजेन्सी । सोमबार हङकङको नर्थ प्वाइन्टस्थित समुन्द्री किनारमा माछा मार्न गएका दुई चिनियाँबीच झगडा हुँदा एक जनाको ज्यान गएको छ। माछा मार्ने निहुँमा भएको झगडामा दुई जनाबीच भनाभन हुँदा स्थिति…

चीनबाट आयात भएको मदिरा नष्ट

हुम्ला । चीनबाट आयात भएको मदिरा विओपी र नेपाल प्रहरीले नष्ट गरेको छ । हुम्लाको नाम्खा गाउँपालिका वडा ५ को हिल्सा नाका खुलेलगत्तै चिनियाँ मदिरा जिल्लामा ठूलो मात्रामा भित्रिएको सूचना…

‘चीनको विकास मोडल चकनाचुर भइसक्यो’

एजेन्सी । विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको देश चीन हाल गहिरो सङ्कटमा भएको र ४० वर्षको उसको ‘सफल विकास मोडल’ अब चकनाचुर भएको अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले बताएको छ…

नेपाल–चीन सैन्य अभ्यास अनिश्चित

काठमाडौँ । कोभिड–१९ का बेला रोकिएको नेपाल–चीन सैन्य अभ्यास फेरि सुरु हुन सकेको छैन । नेपाल–भारत र नेपाल–अमेरिका सैन्य अभ्यास सुरु भएको एक वर्ष बितिसक्दासमेत चीनसँग ०७४ देखि हुँदै आएको ‘सगरमाथा…

नेपाल-भारत साहित्यिक समाराेह सम्पन्न, विभिन्न पुस्तक विमाेचन

काठमाडाैं । भारतीय दूतावास, काठमाडौंले नेपाल–भारत पुस्तकालयमा ‘नेपाल–भारत लिटरेचर फेस्टिभल’मा ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको उपस्थितिमा बि.पी…

दक्षिण पूर्वी एसियामा चिनियाँ हस्तक्षेप

एजेन्सी । अन्य दुई देशको सम्बन्धमा चिनियाँ चासो बढ्दो छ। पछिल्लो समय चीनको चासो अमेरिका र फिलिपिन्सबीचको सम्बन्धमा बढेको हो । फिलिपिन्समा प्राकृतिक विपत्ति आएपछि अमेरिकाले सहयोग गरेको थियो ।…

नेपालमा फेरि बढ्यो चीनको गतिविधि

काठमाडाैं । केही समययता नेपालमा चिनियाँ गतिविधि ह्वात्तै बढेको छ । केपी ओली प्रधानमन्त्री भएका बेला पनि यसरी नै चिनियाँ गतिविधि बढेको थियो । बीचको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर…

४२ चिनियाँ लडाकु विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानको आरोप

एजेन्सी । सैनिक अभ्यासका क्रममा ४० भन्दा बढी चिनियाँ लडाकु विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानले आरोप लगाएको छ । यसमध्ये २६ वटा चिनियाँ लडाकुले विमान ताइवान स्ट्रेटको…