अगस्त २३ काे दिन ‘राष्ट्रिय अन्तरिक्ष दिवस’ बनाउने भारतकाे निर्णय
एजेन्सी । भारतमा चन्द्रयान–३ चन्द्रमा सफल रूपमा अवतरण गरेकाे सफलताको खुसीयाली देशभर मनाइँदैछ । केन्द्रीय मन्त्रिपरिषद् चन्द्रयान-३ मिशनको ऐतिहासिक सफलताको उत्सव मनाउने निर्णय पनि गरेकाे छ । मन्त्रिपरिषद्ले वैज्ञानिकहरूको यो…









