अमेरिकाद्वारा थप दुई चिनियाँ कम्पनी कालोसूचीमा
एजेन्सी । संयुक्त राज्य अमेरिकाले अंल्पसंङ्ख्यक समुदाय उइघुरलाई जवरजस्ती श्रम शोषण गरेको आरोप दुई चिनियाँ कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । यूएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले एक विज्ञप्ति जारी…








