प्रधानमन्त्री ट्रुडोले भने – क्यानडा चीनसँग डराउँदैन
एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले चीनसँग नडराउने बताएका छन् । चीन सरकारले क्यानाडाली कूटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएपछि ट्रुडोको यस्ताे बयान आएको हो। चिनियाँ सरकारले एक क्यानाडाली कूटनीतिज्ञलाई…









