‘राजनीतिक समस्या समाधानका लागि स्वतन्त्र उम्मेदवारी’
महेन्द्रनगर (धनुषा) – रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहले देशको राजनीतिक समस्या समाधानका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभएको छ । उहाँले दलीय सिण्डिकेट विरुद्ध एवं परिवर्तनका…


