चीनले साइबरस्पेसमा पनि सेन्सरशिप लागु गर्न खोज्दै
बेइजिङ- राष्ट्रपति सी जिनपिङले सैन्य शैलीमा चीनमा साइबरस्पेसमा पनि सेन्सरशिप लागु गर्न खोजिरहेका छन्। जसको पछिल्लो उदाहरण हो, चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कर्पोरेशन (सीईटीसी) मा लागु गरिएको सेन्सरशिप। शासन स्थायित्व…









