देउवाले दिएको एक अभिव्यक्तिको चौतर्फी चर्चा
काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउन गठबन्धन नभएको दाबी गरेका छन्। गठबन्धन हिजो, आज र भोलिको आवश्यकता भएको बताएका उनले लहडले गठबन्धन नबनेको जिकिर गरेका…









