Month: March 2022

परियोजना अनुगमन समितिको दोस्रो बैठकमा के-के भयो ?

काठमाडौँ – मकवानपुर जिल्लाको हेटौँडामा भारत सरकारको सहयोगमा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक काठमाडौँमा सम्पन्न भयो । सोमबार भएको बैठकमा भारत सरकार विदेश…

साेलुखुम्बुमा भारतकाे सहयाेगमा निर्मित खानेपानी आपूर्ति परियोजनाको उद्घाटन

काठमाडाैँ –​ साेलुखुम्बुमा भारत सरकारको अनुदान सहयाेगमा निर्मित खानेपानी आपूर्ति परियोजनाको उद्घाटन भएकाे छ । खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको खानेपानी आपूर्ति परियोजनाको राष्ट्रिय सभा सदस्य…

चिनियाँ राष्ट्रपतिको पुतल दहन गर्दै बीआरआई सम्झौता सार्वजनिक गर्न परिषदको माग

काठमाडौँ – राष्ट्रिय एकता अभियान सम्बद्ध राष्ट्रिय विद्यार्थी परिषदले बेल्ट एण्ड रोड इनिसियटिभ परियोजना बीआरआईको सम्झौता सार्वजनिक गर्न माग गरेको छ । तत्कालीन नेकपाले चीनसँग चर्को ब्याजदरमा गरेको ऋण सम्झौताको…

‘चीनले नेपालको भूमि अतिक्रमण गरेको छ’

काठमाडौँ – सेप्टेम्बर २०२१ मा गरिएको अनुगमन पश्चात तयार नेपाल सरकारको प्रतिवेदनले चीनले दुवै देशको साझा सीमाना हुँदै नेपालको भूमि अतिक्रमण गरेको उल्लेख छ । नेपालको सुदूरपश्चिमको हुम्ला जिल्लामा चीनले…

चार जना नेपालीको युक्रेनबाट उद्धार गरेकोमा प्रधानमन्त्री देउवाले दिए मोदीलाई धन्यावाद

काठमाडौं – भारतले युक्रेनको युद्धग्रस्त क्षेत्रबाट उद्धार गरेका चार नेपाली शनिबार काठमाडौं आइपुगेका छन् । आफ्ना नागरिकको उद्धार गर्ने क्रममा भारतले चार जना नेपालीलाई पनि सँगै ल्याएको थियो । उनीहरु…

चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै युरोपियन युनियनलाई ज्ञापनपत्र

काठमाडौं – राष्ट्रिय एकता अभियानले चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै युरोपियन युनियनलाई ज्ञापनपत्र बुझाएको छ । अभियानका अध्यक्ष विनय यादवले शुक्रवार काठमाडौंस्थित युरोपियन युनियनको कार्यालयमा पुगेर नेपालका लागि युरोपियन…

चिनियाँ नागरिक पक्राउ

काठमाडौँ – पुर्वी नेपालको हिमाली जिल्ला संखुवासभामा रहेको किमाथांका नाकाबाट आएका चाइनिज नागरिक पक्राउ परेका छन्। निषेधित क्षेत्र भोटखोला गाउँपालिका १ किमाथांका क्षेत्रबाट २८ वर्षीय झाउ जियानजियान पक्राउ परेका हुन्।…

मैलुङ–स्याफ्रु अन्तर्राष्ट्रिय राजमार्ग अलपत्र, ३५ करोड बुझेपछि ठेकेदार गायब

काठमाडाैँ – ठेकेदार कम्पनीले बीचमै काम छोडी हिँडेका कारण मैलुङ– स्याफ्रु खण्डको अन्तर्राष्ट्रिय राजमार्ग स्तरोन्नति एवं सुधारको काम अलपत्र परेको छ । मैलुङदेखि स्याफ्रुबेँसीसम्म १९ किलोमिटर भूभागको स्तरोन्नति टेवापर्खाल, नाली…

भिजिट भिसालाई व्यवस्थित गर्न अध्यागमन विभागलाई गृहको १८ बुँदे निर्देशन

काठमाडाैँ – गृह मन्त्रालयले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई पत्र लेखेर आवश्यक व्यवस्था गर्न भन्दै १९ बुँदे निर्देशन दिएको छ । भ्रमण भिसामा गएर उतै…

चीनको अघोषित नाकाबन्दीले नेपाली व्यापारी र अर्थतन्त्र संकटमा

काठमाडौं – कोभिड रोकथामका र नियन्त्रणका नाममा बेइजिङले नेपालको सीमानाकामा ‘अघोषित व्यापार नाकाबन्दी’ गरेको छ। जसका कारण नेपालका व्यापारीहरुले ठूलो संकटको सामना गरिरहेका छन् भने अर्थतन्त्रमा चौपट हुने अवस्थामा पुगेको…