Month: March 2022

भेरी नदीमा बेपत्ता तीनै जना बालबालिकाको शव भेटियो

सुर्खेत । भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका सुर्खेतका तीनै जना बालबालिकाको शव भेटिएको छ । तीन जनामध्ये एक जनाको बुधबार र दुई जनाको बिहीबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको…

अमेरिकी सेनाको जहाज काठमाडौंमा अवतरण

काठमाडौं – अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाडौं आएको जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन…

प्रभु साहको बद्‌नाम गर्न खोजेको भन्दै एमालेले गर्‍यो अनिश्चितकालीन जिल्ला बन्द घोषणा

रौतहट- नेकपा एमाले रौतहटले आफ्ना नेतालाई बद्‌नाम गर्न प्रशासन प्रयोग गरिएको भन्दै अनिश्चितकालका लागि जिल्ला बन्द गर्ने घोषणा गरेको छ । गठबन्धन सरकारले एमाले पार्टी पंक्ति र नेता प्रभु साहलाई…

झापामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो । गए राति…

१० किलो लागूऔषधसहित एक युवक पक्राउ

जनकपुरधाम- करिब १० किलो लागूऔषध गाँजासहित धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका-१३ किरतपुर बस्ने ३२ वर्षीय सन्तोष कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय…

शिक्षक लाइसेन्स परीक्षामा अब बस्तुगत प्रश्न मात्रै, ५० वटा प्रश्न सोधिने

काठमाडौं – शिक्षण अनुमति पत्र (लाइसेन्स) को परीक्षामा अबदेखि बस्तुगत प्रश्न मात्रै सोधिने भएको छ । यसअघि ४० प्रतिशत बस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोधिने गरिएकोमा पाठ्यक्रम परिवर्तन गर्ने…

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिन्धुली जाँदै

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली जाने भएका छन् । नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्न अध्यक्ष प्रचण्ड सिन्धुली…

पल शाहको खातामा रहेको २० लाख रोक्का राख्न सरकारी वकिलको माग

काठमाडौं । अभिनेता पल शाहको दुई वटा बैंक खातामा रहेको रकम रोक्का गर्न जिल्ला सरकारी वकिलको कार्यालय, नवलपुर पूर्वले अदालतसमक्ष माग गरेको छ । जिल्ला अदालत, नवलपुर पूर्वमा बिहीबार दर्ता…

‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन ?’

काठमाडों । आगामी वैशाखमा हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने व्यवस्थाप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार राजपत्रमा…

तराई-मधेशका जिल्लामा आज हर्षोल्लासका साथ होली पर्व मनाइँदै

काठमाडौं । तराई मधेशका जिल्लामा होली पर्व आज मनाइँदै छ । हिजो हिमाली र पहाडी जिल्लामा होली मनाइएको होली आज तराई मधेशमा हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई…