Month: March 2022

माओवादी विवादमा विप्लव प्रवेश

काठमाडौँ । नेकपा माओवादी केन्द्रभित्रको विवादमा नेत्रविक्रम चन्द ‘विप्लव’ को प्रवेश भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बुधबार विप्लवसँग गरेको संवादलाई अर्थपूर्ण मानिएको छ।…

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, अब प्रतिदिन २५ हजार मात्रै पठाउन मिल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ । केन्द्रीय बैंकले आजैदेखि लागू हुनेगरी स्वदेशको एक स्थानबाट अर्को स्थानमा बैंकिङ प्रणालीमार्फत हुने आन्तरिक रेमिट्यान्सको सीमा घटाएको हो ।…

आज फागुन १९ गते बिहीबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन…

‘अर्को देशलाई गाली गर्ने राष्ट्रवादी हैन, आफ्नो देशलाई माया गर्ने देशभक्त बनौं’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अर्को मुलुकलाई गाली गर्ने होइन, आफ्नो देशलाई माया गर्ने देशभक्त बन्न आग्रह गरेका छन् ।…

तीन तहको सुरक्षा घेराभित्र शुक्रबारबाट एसईई प्रश्नपत्र छपाइ हुँदै

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ लाख सेट…

यस्तो छ फागुन १८ गते बुधवारको राशिफल

काठमाडौं । आज २०७८ फागुन १८ गते बुधवारको राशिफल । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि…

रुस र युक्रेनबीच बेलारुसमा भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन

एजेन्सी । रुस र युक्रेनबीच भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन सकिएको छ । दुई देशबीच द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भएको पहिलो चरणको वार्ता कुनै सम्झौताविना नै सकिएको हो । रुसी…

आज महाशिवरात्रि : पशुपतिमा भक्तजनको भिड

काठमाडौँ – प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप…

हिरासतभित्र क्रुर यातना दिएको भन्दै सेनाका चार अधिकृतविरुद्ध किटानी जाहेरी

चितवन – नेपाली सेनाको हतियार चोरी प्रकरणमा जबरजस्ती कबुल गराउन हिरासतभित्र क्रुर यातना दिएको भन्दै पीडितले सेनाका चार अधिकृतविरुद्ध किटानी जाहेरी दिएका छन् । ३० महिना जेल सजाय भोगिसकेपछि निर्दाेष…

यसरी हुन्छ महाशिवरात्रीमा ट्राफिक व्यवस्थापन, ९०० ट्राफिक खटिने

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र भक्तजन र दर्शनार्थीको उपस्थितिको अवस्था हेरेर ट्राफिक व्यवस्थापन गर्ने जानकारी दिएको छ । ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले…