Month: February 2022

विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई दले कालोमोसो

कैलाली । कैलालीमा विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई कालोमोसो दलेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कैलालीको पचमुडिया सव डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई…

पश्चिमी वायुको प्रभाव बढ्ने : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहको छ तथा बुधबार रातिबाट यसको प्रभाव बढ्ने सम्भावना देखिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु…

स्थानीय तह निर्वाचनको अर्को मिति प्रस्ताव गर्ने तयारी

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि आयोगले अर्को…

देउवाको प्रस्तावमा प्रचण्ड–नेपालको आपत्ति

काठमाडौँ । सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत…

मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्ने टोलीको घोषणा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरेका छन् । अल्मुताइरीले सोमबार दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा…

सभामुख हटाउने तयारी ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठक निरन्तर स्थगित गरेर सरकारको काममा असहयोग गरेको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रस्ताव ल्याउने तयारी थालिएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन…

सरकारले बढायाे दूधकाे मूल्य

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो । सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ…

१३ वर्षीया किशोरीलाई गर्भवती बनाउने पुरुष पक्राउ

बर्दिया । बर्दियामा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका ६ बस्ने ४१ वर्षीय मणिराम थारु रहेका…

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानले उत्पादन गरेको दूधको मूल्य बढाउनेसहितको निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले यस अघि ४९.५२ रुपैयाँ रहेको दूधको मूल्य ५६.०४ रुपैयाँ कायम गरेको हो…

राजधानीबाटै ठूलो परिमाणको लागुऔषध बरामद, पाँच पक्राउ

काठमाडौं । देशको राजधानी काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था विभागबाट खटिएको टोलीले उपत्यकाका विभिन्न क्षेत्रमा गरेको…