१७ सयभन्दा बढी सुरक्षाकर्मी कोरोना संक्रमित
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)संक्रमित हुने सुरक्षाकर्मीको संख्या बढ्दै गएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतमध्ये १७ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।…









