Month: January 2022

अतिरिक्त शुल्क नबुझाउँदा पढाइबाटै वञ्चित

काठमाडौं : निजी मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाउन थालेका छन्। विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गेटमै रोक लगाएको पीडित बताउँछन्। यी…

ललितानिवास प्रकरण : अधिकांश जग्गा तीन जनाका नाममा

काठमाडौं : बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस…

ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमितको सुनामी ल्याउने डब्ल्यूएचओको चेतावनी

एजेन्सी : डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले कोभिड घटनाको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले बताएका छन् । युरोप र अमेरिकामा बढ्दो मात्रामा कोभिडका नयाँ सङ्क्रमित…

राष्‍ट्रिय सभा निर्वाचन: माओवादीको महाधिवेशनका कारण साझा उम्मेदवार छनौटमा ढिलाइ

काठमाडौँ – राष्‍ट्रिय सभाको निर्वाचन १२ माघमा हुँदैछ । निर्वाचनका लागि २० पुसमा उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता गर्ने कार्यसूची छ । उम्मेदवारको मनोनयन दर्ता गर्ने…

रणवीर सिंहलाई ५ बायोपिकको अफर

फिल्म ‘८३’मा कपिल देवको भूमिकामा अभिनय गरेका अभिनेता रणवीर सिंहलाई पाँच बायोपिकमा अभिनयको प्रस्ताव आएको छ । जसमा तीन फिल्म खेलाडीको जीवनमा आधारित छन् । यो कुराको खुलासा उनले एक…

यस्तो छ नयाँ वर्ष १ जनवरीमै मनाउन थाल्नुको कारण

जनवरी १ मा नयाँ वर्ष मनाउने सन्दर्भमा न कुनै खगोलीय आधार छ, न कुनै वैज्ञानिक तथ्य नै । नयाँ वर्षको रौनक सुरु हुँदै गर्दा आममानिसमा अनेकौं जिज्ञासा र कौतूहलता हुनु…

शेरधन राईले मुख्यमन्त्रीबाट पदमुक्त भएको चार महिनापछि फिर्ता गरे सरकारी गाडी

काठमाडौं : प्रदेश १ पूर्व मुख्यमन्त्री शेरधन राईले पदमुक्तको चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् । चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवा सुविधा उपभोग गर्दै आएका…

भारतको एक मन्दिरमा नयाँ वर्षको दिन भागदौड हुँदा १२ जनाको मृत्यु

भारतको एक मन्दिरमा नयाँ वर्षको दिन भागदौड हुँदा १२ जनाको मृत्युकाठमाडौं- भारतस्थित जम्मू कश्मीरमा रहेको माता वैष्णो देवी मन्दिर परिसरमा नयाँ वर्षका दिन श्रद्धालुको भीडका कारण भगदौडमा १२ जनाको मृत्यु…

गलत बटन थिच्दा एक महिलाले जितिन् ५० हजार डलर

मेरिल्याण्ड : झुक्किएर गलत बटन थिच्दा एक महिलाले ५० हजार डलरको भाग्य चिठ्ठा जितेकी छन् । रक्सी पसलमा राखिएको भाग्यशाली मेसिनको बटन झुक्किएर थिच्दा अमेरिकी राज्य मेरिल्याण्डकी एक महिलाले ५०…