Month: January 2022

दोलखाको श्यामा केन्द्रविन्दु भएर भूकम्प

दोलखा : दोलखाको श्यामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ः १६ बजे श्यामा केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको…

गुप्तचर प्रमुखमा यदुलाल खरेल नियुक्त

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को प्रमुखमा यदुलाल खरेल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई मुलुकको आन्तरिक गुप्तचरी निकाय राअविको प्रमुखमा बढुवा गरेको हो । खरेलसँगै…

नेपालमा विक्री हुन्छन् पल्सरका ५ मोडल, दुई नयाँ पल्सर थपिदै (मूल्यसहित)

काठमाडौं । बजाज मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपाली बजारमा पल्सर सिरिजमा ५ मोडल विक्री गर्दै आएको छ । अब छिट्टै नै कम्पनीको पोर्टफोलियोमा पल्सर…

पोखरा लैजान्छु भन्दै महिलालाई बेहोस बनाई भारतको कोठीमा पुर्‍याउने एकजना पक्राउ

काठमाडौं । पोखरा लैजान्छु भन्दै बेहोस बनाई महिलालाई भारतको कोठीमा पुर्‍याई बेचबिखन गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट दुप्चेश्वर गाउँपालिका-५ ठेगाना भएकी २६ वर्षीया अनिशा तामाङ भन्ने फूलमाया…

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदनदेखि गुप्तचर प्रमुख बनाउनेसम्मको निर्णय

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा आगामी आइतबार भारत भ्रमणमा जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमणलाई अनुमोदन गरेको हो । गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी…

राष्ट्रियसभाको यो चुनावपछि कांग्रेसले चुनावी गठबन्धन गर्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनपछि अरु राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने बताएका छन् । बुधबार शेखर कोइराला समूहका नेताहरुको छलफलमा महामन्त्री थापाले…

‘लाइक र डिस्लाइकबाट सभापतिले व्यक्ति छाने पार्टी दुर्घटना हुन सक्छ’

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक नम्बरको बनाउने घोषणा गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो समूहबाट विजयी भएका र पराजित भएकाहरूको…

मोदीको सवारी २० मिनेट जाममा पर्‍यो

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार पञ्जावको फिरोजपुरमा जाममा परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जावको हुसेनीवालामा राष्ट्रिय शहीद स्मारक भन्दा करिब ३० किलोमिटर पर प्रधानमन्त्री मोदीको सवारी एक…

देउवाकै कारण प्रदेश २ मा कांग्रेसले एक सिट जित्दैन : तेजुलाल चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका नेता तेजुलाल चौधरीले सभापति शेरबहादुर देउवाको कार्यशैलीले प्रदेश २ मा कांग्रेसका उपस्थिति खुम्चिँदै गएको बताएका छन् । काठमाडौँको अनामनगरस्थित बसेरा होटलमा डा.शेखर कोइराला समूहको समिक्षात्मक भेलामा…

बालुवाटार जग्गा प्रकरण : विजय गच्छदारसहित ३०० भन्दा बढी विरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ : प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे(सिआइबी) ले बालुवाटार जग्गा प्रकरणमा तीन सय जनाभन्दा बढीविरुद्ध पक्राउ पूर्जी जारी गरेकाे छ । ब्युराेले कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका पूर्व…