बसकै बराबरीमा आयो हवाईभाडा, सिमराबाट १६९५ र जनकपुरबाट १७५० मै काठमाडौं, कुन ठाउँको भाडा कति ?
काठमाडौं। पेट्रोलियम पदार्थको मुल्यवृद्धि र दशैं तिहार जस्ता चाडबाडका कारण महंगिएको हवाई भाडा पछिल्लो ३/४ महिना यताकै सबैभन्दा सस्तो भएको छ । अहिले हवाई भाडादर कतिपय ठाउँमा बस भाडाकै हाराहारीमा…









