Month: January 2022

बेन्जेमाले कोशेढुंगा पार गर्दा रियललाई ८ अंकको अग्रता, बार्सा रोकियो

करिम बेन्जेमाको दुई गोलको मद्दतले रियल म्याड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाउन सफल भएको छ । शनिबार भएको खेलमा रियल ४-१ गोलअन्तरले…

भारतमा एकै दिन १ लाख ४१ हजार कोभिड संक्रमित

भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो । कोभिडको नयाँ…

साउदी राजकुमारी तीन वर्षपछि रिहा

एजेन्सी । साउदी राजकुमारी र उनकी छोरी तीन वर्षपछि रिहा भएका छन् । राजकुमारी बासमा बिन्ट साउद र उनकी छोरीलाई सन् २०१९ को मार्चमा पक्राउ गरेर थुनामा राखेको थियो ।…

बारा काँग्रेस सभापतिमा बुढाथोकीद्वारा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली काँग्रेस​ जिल्ला अधिवेशनको रौनकले बारामा चुनावी सरगर्मी निकै बढेको छ । जिल्ला सभापतिको नेतृत्व लिन हाल सम्म ३ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । शम्भु ​बहादुर, बुढाथोकी,…

सञ्चारमन्त्री कार्की आइसोलेसनमा, पीसीआर रिपोर्टपछि मात्रै भेटघाट गर्ने

काठमाडौं । सत्ता गठबन्धनका नेताहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन् । शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र…

लुम्बिनीका सात जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व

बुटवल । लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत चयन भएको छ । प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लामा अधिवेशन भएकोमा सातवटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन टुंगिएको हो । दुई…

पाकिस्तानमा हिउँ हेर्न गएका सयौँ मानिस फसेँ, २१ जनाको मृत्यु

पाकिस्तानमा हिउँमा पुरिएर कम्तीमा २१ जनाको मृत्यु भएको छ । राजधानी इस्लामवाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरूको मृत्यु भएको हो । हिमपातका…

नारायणहिटी र पशुपति धर्मशाला भाडामा लगाइएकोबारे दुई समितिद्वारा बतास समूहको अनुसन्धान

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा र गौशालास्थित पशुपति धर्मशाला भाडामा लगाइएको विषयमा छानबिन गर्न गठित छुट्टाछुट्टै समितिहरूले छानबिन प्रक्रिया सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका…

बलात्कार घटना मिलापत्र गराउने वडा सदस्यसहित ५ जना पक्राउ

कैलाली । कैलालीमा जबर्जस्तीकरणी घटना मिलापत्र गराएको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–४ जनकपुरबाट वडा सदस्यसहित ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा…

प्रधानमन्त्री देउवा आइसोलेशनमा, भेटघाट बन्द

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी शनिबारदेखि आइसोलेशनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…