Month: January 2022

भारतबाट घर फर्किने बढे, भित्रिँदै कोरोना

काठमाडौँ । छिमेकी मुलुक भारतबाट घर फर्किरहेका ठूलो संख्याका नेपालीमा कोभिड संक्रमण भेटिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) व्यापक रूपमा फैलिएपछि नेपालीहरू धमाधम घर फर्किन थालेका छन्। पूर्वको वीरगन्जदेखि…

यी क्षेत्रमा हुनेछ वर्षा र हिमपात

काठमाडौं : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । बिहान सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णालीका केही स्थान र बाँकी प्रदेशका एक(दुई…

माघ ७ देखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य

काठमाडौं : आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाको खोप कार्ड अनिवार्य गरिएको छ । आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले…

आज पौष २६ गते सोमबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।…

स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु, ६ जना पक्राउ

स्याङ्जा : स्याङ्जा आँधिखोला गाउँपालिकामा एक युवाको गोली लागेर मृत्यु भएको छ । आँधिखोला –१ कालिखर्क जङगलमा यही पौष २० गते राती कालिजको शिकार गर्ने क्रममा सोही ठाउँका २७ वर्षीय…

कोरोनाको बढ्दो ग्राफ : ठूला शहर र सीमा नाकामा चाप

काठमाडौं । पुस १९ गतेयता कोरोना भाइरसको दैनिक संक्रमण वृद्धि हुँदै गएको छ । पुस १९ गते औसत १०० जनामा कोरोना परीक्षण गर्दा २.६ जनामा संक्रमण देखिएकामा पुस २५ गते…

कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि सीसीएमसीका १३ निर्णय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भयो । काठमाडौँमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना कोरोना सङ्क्रमण देखियो । सङ्क्रमण दर…

सार्वजनिक सेवा प्राप्त गर्नका लागि माघ ७ देखि खोप कार्ड अनिवार्य

सार्वजनिक सेवा प्राप्त गर्नका लागि खोप कार्ड अनिवार्य गरिने भएको छ । आइतबार बसेको सिसिएमसिसीको बैठकले माघ ७ गतेदेखि साे निर्णय लागू गर्न सरकारलाई सिफारिस गरेकाे हाे । #काेराेना भाइरस

यस्ता छन् सीसीएमसीका १३ सिफारिस

काठमाडौँ- अबदेखि सार्वजनिक स्थानमा प्रवेश गर्नेले अनिवार्य खोप कार्ड देखाउनुपर्ने छ । पछिल्लो समय कोभिड संक्रमितको संख्या वृद्धि भएपछि सार्वजनिक स्थानमा भेला हुन प्रतिबन्ध लगाउने कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र…

निर्वाचनमा ढिलाइ भएपछि कैलालीमा एमालेका दुई पक्षबीच झडप

धनगढी । नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा ढिलाइ भएपछि प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका दुई पक्षबीच झडप भएको छ। प्रतिनिधिले अधिवेशन स्थलमा नाराबाजी र तोडफोड गरेका छन्। निर्वाचनका लागि…