काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई प्रश्न- शुक्रबारबाट खोप कार्ड किन बोक्नुपर्ने?
कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिलाई खोप लगाउन उत्प्रेरित गर्न माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ। बुधबार न्यूज एजेन्सी…









