Month: December 2021

ओमिक्रोन प्रभाव : मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

काठमाडौं । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि…

सबैभन्दा बढी भ्रष्टाचार उपसचिव र अधिकृतबाट

काठमाडौं । सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण…

तीन न्यून चापीय प्रणालीको असर : आज भारी हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका…

राप्रपा अध्यक्षमा भिड्न टिम बनाउँदै थापा र लिङ्देन, कसलाई कसको साथ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबार काठमाडौंमा सुरु भएको छ। तत्कालीन राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएर बनेको राप्रपाको पहिलोपटक एकता महाधिवेशन हुन लागेको हो।…

यस्तो छ मंसिर १६ गते बिहीबारको राशिफल

मेष आज बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर आफन्तसँग भेटघाट हुनेछ । वृष अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको…

चीनलाई चुनौती दिन अर्बौको परियोजना ल्याउने तयारीमा युरोपेली संघ

पेरिस : युरोपेली संघ ईयुले चीनलाई चुनौती दिन अर्बौ युरो लगानी गर्ने योजना बनाएको छ। चीनको ‘बेल्ट एण्ड रोड पहल’ बिआरआईसँग प्रतिस्पर्धा ईयुले विभिन्न परियोजनामा अर्बौको लगानी गर्ने योजना बनाएको…

चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने सिन्जो आबेको चेतावनी

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने चेतावनी दिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार बुधबार आबेले एक थिंक ट्यांकलाई दिएको…

युगान्डाको एकमात्र अन्‍तराष्ट्रिय विमानस्थल चीनको कब्जामा

बेइजिङ : चीनले युगान्डाको एकमात्र अन्र्तराष्ट्रिय विमानस्थल आफ्नो कब्जामा लिने भएको छ । युगान्डाले ऋण तिर्न नसक्दा चीनले युगान्डाको एन्टेबे अन्र्तराष्ट्रिय विमानस्थल आफ्नो कब्जामा लिने भएको हो । युगान्डाका राष्ट्रपति…

अजेयराज सुमार्गीको टेलिकम कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । सरकारले व्यावसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ। शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै…

भारतको महावाणिज्य दूतावास रक्तदान शिविरको आयोजना

काठमाडौं । भारतको महावाणिज्य दूतावास वीरगंजले रक्तदान शिविरको आयोजना गरेको छ । दूतावास परिसर भित्र रक्तदान शिविरको आयोजना गरिएको हो । आजादीका अमृत महोत्सव (भारत ७५) को अवसर र विश्व…