Month: December 2021

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया स्थगित

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रियालाई सरकारले स्थगित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काललाई कम्पनी मोडलमा लैजाने प्रक्रिया कार्यान्वयन नगर्ने जानकारीसहितको…

महिलालाई दुर्व्यवहार गर्ने धामी र पूजारी पक्राउ

काठमाडौँ । महिलालाई दुर्व्यवहार गर्ने धामी र पूजारीलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ । दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धामी र पूजारीलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरिएको हो। पक्राउ…

कांग्रेस महाधिवेशन : केन्द्रीय समितिमा देउवालाई दुई तिहाइ

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाइ बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ। कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार…

काम उस्तै, सेवासुविधा असमान

काठमाडौँ। संगठन छुट्टाछुट्टै। सांगठनिक संरचना र कामको प्रकृति उस्तै। देशमा शान्ति–सुरक्षा कायम गर्नु जिम्मेवारी। तर, दुवै निकायका कर्मचारीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान छ। नेपाल प्रहरी र…

एमालेमाथि बाबुरामको आक्रोश : बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ!

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कार्यप्रति आक्रोश व्यक्त गरेका हुन्। एमालेले पार्टीका तत्कालिन सांसदहरु माधव कुमार नेपाल सहितका नेताहरुलाई कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद…

२०७८ पुस ७ गते बुधबारको राशिफल

काठमाडौँ । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? मेष कामको…

काठमाडौंमा इन्टरप्राइज इन्डिया-२०२१ प्रदर्शनीको उद्घाटन

काठमाडौं : काठमाडौंस्थित भृकुटी मण्डप प्रदर्शनी हलमा ‘इन्टरप्राइज इन्डिया २०२१ प्रदर्शनी’ को उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले उक्त प्रदर्शनीको उद्घाटन गरेकी हुन् । उनले…

चिनियाँ निर्माण कम्पनीहरूलाई एडीबीले राख्यो कालोसूचीमा

काठमाडाैं । एसियाली विकास बैंक (एडीबी) ले केही चिनियाँ निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । एडीबीले तीन शीर्ष चिनियाँ निर्माण कम्पनीहरूलाई अखण्डता नियम उल्लङ्घन गरेकोमा कालोसूचीमा राखेको छ । गोप्य…

एमसीसी सम्झौता : गठबन्धनका नेताहरुले साथ छोड्दा एक्लिए देउवा

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसिसी अनुमोदन गराउने पक्षमा छन्।…

एमसीसी अनुमोदन गर्न अमेरिकाको घुमाउरो दबाब, तीन महिनाभित्र पारित नभए फिर्ता

काठमाडौँ। संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । ऊर्जा र सडक पूर्वाधार निर्माणका लागि अमेरिकाले…