Month: December 2021

गृह प्रदेशमै विमलेन्द्र निधिको प्यानल पदाधिकारीमा ‘क्लिन स्वीप’

जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पदाधिकारीको मतदान सम्पन्न भएको छ । निर्वाचनको मतपरिणाम अनुसार पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका सबैजनाले पदाधिकारीमा…

माओवादी केन्द्रद्वारा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने भएको छ। पार्टी स्थायी कमिटी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने…

आज पौष ११ गते आइतबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा…

यी हुन् कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेका चार निर्णय

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय कार्यसमितिको बैठक बसेको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले चार वटा निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका…

भारतीय महावाणिज्य दूतावासद्वारा गुनासो सुनुवाई कार्यक्रम

काठमाडौँ । वीरगञ्जस्थित भारतीय महावाािणज्य दूतावासले शनिबार गुनासो सुनवाई कार्यक्रम आयोजना गरेको छ । भारतीय स्वतन्त्रताको अवसर पारेर महावाणिज्य दूतावासले ‘आजादी का अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत, कन्सुलर शिकायतों के…

प्रेमी रोहमनसँग सुस्मिता सेनको ब्रेकअप

मुम्बई : अभिनेत्री सुस्मिता सेनको प्रेमी रोहमन सलसँग ब्रेकअप भएको छ । सुस्मिताको घरमा बस्दै आएका रोहमनले आफ्ना सबै सामान लिएर साथीको घरमा बस्न थालेका छन् । सुस्मिता र रोहमन…

नभरेको चिट्ठाको प्रलोभनमा पर्दा !

काठमाडौँ। नयाँबजारकी २२ वर्षीया युवती कल्पना (नाम परिवर्तन) गत साता सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका लागि अमेरिकाको प्रवेशाज्ञा लिएर उड्ने तयारीमा बसेकी कल्पनाले ‘ह्वाट्स एप’मा चिट्ठा परेको भन्दै आएको…

राजनीतिमा लागेका करिब ४ सय शिक्षकले दिए राजीनामा

काठमाडौँ। सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नेपाली काँग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधि भएका शिक्षकहरूलाई मतदानमा…

कांग्रेस प्रदेश २ अधिवेशन : सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी

काठमाडौँ। नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट कृष्ण प्रसाद यादव विजयी भएका छन् । देउवा पक्षका उम्मेदवार यादवले ९९६ मत ल्याएर विजयी भएका हुन् । सभापति पक्षका अर्का उम्मेदवार…

‘रजतपट’ सञ्चालक सुवेदीविरुद्ध अभिनेत्री वर्षाले दिइन् उजुरी

काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटीले एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक प्रकाश सुवेदी विरुद्ध उजुरी दर्ता गराएकी छन् ।आफ्नो व्यक्तिगत कुरासँग गलत समाचार बनाएर कार्यक्रममा प्रसारण गरेको…