Month: November 2021

प्रधानमन्त्री देउवासँग प्रधानन्यायाधीश राणाको आक्रोश, सबै खुलस्त पारिदिने चेतावनी

काठमाडौं। विगत केही समयदेखि चरम विवादमा पर्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवराले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी सत्तारुढ गठबन्धनबाट आफूविरुद्ध अफवाह फैलाउने काम भएको भन्दै कडा आक्रोश पोखेका छन्। सर्बोच्च अदालतमा बारसम्बद्ध…

‘घुँडामुनि हानेको टाउकोमै लागेछ’

काठमाडौं : नेकपा एकीकृत समाजवादीलाई नेकपा एमाले सचिव योगेश भट्टराईले जवाफ फर्काएका छन्। नेकपा एस अवैध गर्भधारणबाट जन्मिएको भन्ने आफ्नो अभिव्यक्तिमा एकीकृत समाजवादीका कार्यकर्ताले कडा प्रतिवाद गरेपछि एमाले सचिव भट्टराईले…

चीनको ज्यादती तिब्बतीयन बालबालिकामाथि बढ्यो, मातृभाषा सिक्न लगाइयो रोक

चीन : चीनको छिङहाइ प्रान्तका अधिकारीहरूले तिब्बती बालबालिकालाई आफ्नो मातृभाषाको कक्षा लिन रोक लगाएका छन्। चीनले तिब्बती बालबालिकाहरुलाई विद्यालयमा चिनियाँ भाषामा पठनपाठन गराइरहेका छन्। विद्यालय बिदा भएका बेला समेत आफ्नो…

एमसीसीबारे प्रधानमन्त्री देउवाले गरे यस्ताे खुलासा

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको पछिल्लो अभिव्यक्तिपछि नेपाली राजनीतिमा तरंग पैदा भएको छ। संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना…

भक्तपुरको एकै नगरमा आज ओली, प्रचण्ड र माधवदेखि प्रकाशमानसम्मले सम्बोधन गर्दै

काठमाडौं : भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । आ-आफ्नो पार्टीको छुट्टा छुट्टै कार्यक्रमलाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष…

आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । पहाडी…

भारतको कोभ्याक्सिनलाई डब्लूएचओले दियो मान्यता

नयाँ दिल्ली : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतमा विकसित खोपलाई मान्यता दिएको छ । डब्लूएचओले भारत सरकारले विकसित गरेको कोभिड १९ खोप कोभ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको हो…

न्यायलयको गल्ती ढाकछोप नगरौं, अदालतले नसके सच्याउने संसदले हो : बाबुराम भट्टराई

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले न्यायलयको विवादमा मुख खोलेका छन् । दलहरु मौन रहेको भन्दै आन्दोलित कानुन व्यवसायीले आक्रोश पोखिरहेका बेला बाबुरामले सामाजिक सञ्जाल…

प्रधानमन्त्री देउवा आज स्वदेश फकिँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्य(बेलायत)को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिई बिहीबार स्वदेश फर्कँदै छन् । यही नोभेम्बर…

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

काठमाडौं । सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत लाइसेन्स पाउन सकेका छैनन् । सवारी लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख…