Month: November 2021

लक्ष्मीपूजामा विद्युत खपतकाे रेकर्ड, पिकमै ४८ मेगावाट विद्युत भारत निर्यात

काठमाडौं : यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने…

अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का

एजेन्सी : चरम आर्थिक संकटबाट चुलिएको अफगानिस्तानको अर्थतन्त्रमा फेरि धक्का लागेको छ । तालिवानले विदेशीबाहेक अन्य मुद्रा प्रयोग नगर्न सर्वसाधरणलाई निर्देशन दिएपछि देशको अर्थतन्त्र प्रभावित हुने भएको हो । तालिवानका…

तालिबान सत्तामा आएपछि कसरी बदलियो अफगान नागरिकको जीवन ? भन्छन् –‘जिउँदै मरिरहेका छौं’

एजेन्सी । अफगानिस्तानमा तालिबान सत्तामा आएपछि पूरै देशको जनजीवन अस्तव्यस्त भएको छ । एक पत्रकारले हालै अफगान जनतालाई तालिबान सत्तामा आउनु अघि र पछि उनीहरूको जीवनमा आएको परिवर्तनका बारेमा सोधेका…

टी–२० विश्वकप : साविक विजेता वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो

एजेन्सी । साविक विजेता वेस्टइन्डिज टि२० विश्वकप २०२१ मा समूह चरणबाटै बाहिरिएको छ । सुपर १२ को समूह १ मा रहेको वेस्टइन्डिज श्रीलंकासँग २० रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको…

कोरोनाविरुद्धको खाने औषधी बन्यो, बेलायतले दियो प्रयोगको अनुमति

लन्डन । बेलायत संसारमा कोरोनाविरुद्धको खाने औषधि (गोली) लाई प्रयोगमा अनुमति दिने पहिलो देश बनेको छ । अमेरिकाको औषधि कम्पनी मर्क र रिजब्याक बायोथेराप्याटिक्सको साझा प्रयासमा विकसित गरिएको खाने औषधिलाई…

उपत्यकामा अपराध न्यूनीकरण गर्न प्रहरीले लियो यस्तो एक्सन, अब सार्वजनिक स्थानमा प्रहरीको निगरानी कडा

काठमाडौं : काठमाडौं उपत्यकामा यस वर्ष ५ सयभन्दा बढी सीसीटिभी क्यामेरा थपिने भएको छ । समाजमा हुने अपराध अनुसन्धानमा प्रभावकारी माध्यम मानिने सीसीटिभी क्यामेराको संख्या बढ्ने भएको हो । अहिले…

योगाभ्यास गर्दा यी कुरामा ख्याल गर्नैपर्छ

काठमाडौं । योगको अभ्यास गर्दा केही महत्त्वपूर्ण पक्षहरूमा विशेष ध्यान दिनुपर्छ । यहाँ ती पक्षहरूमा चर्चा गरिएको छ, जसले योगको अभ्यास गर्दा सहायता गर्छन् । १ आँखा बन्द रहनुपर्छ मनुष्यको…

जाजरकोटमा ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

जाजरकोट : जाजरकाेटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा…

कस्ताे छ आजकाे माैसम ?

काठमाडौं : आज शुक्रबार मुलुकका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीमा बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली…

तीन वर्षीया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता

जाजरकोट : बारेकोट गाउँपालिक-७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा खसेकी छन् । तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको मुड्केचुला गाउँपालपालिका-२ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा तीन…