ओली सरकारका २५ नियुक्ति खारेज : कहाँ-कसकाे भयाे जागिर चट् (सूचीसहित)
काठमाडौं : सरकार परिवर्तन भएसँगै राजनीतिक नियुक्ति खारेज गर्ने गलत परम्परालाई निरन्तरता दिँदै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले केपी ओली नेतृत्वको सरकारले गरेका २५ नियुक्ति बदर गरेको छ…









