बन्द गराउन सडकमा उत्रिएका ११ विप्लव कार्यकर्ता पक्राउ
तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्द सफल बनाउन सडकमा निस्किएका विप्लव कार्यकर्ता पक्राउ परेका छन्। तनहुँ प्रहरीले बन्दै गराउँदै हिँडेका ११ विप्लव कार्यकर्तालाई पक्राउ गरेको…









