आर्यनको मुश्किल बढ्यो शाहरुखको तनाव : जमानत याचिका खारेज, आजै जेल पठाइयो
एजेन्सी । ड्रग्स प्रकरणमा पक्राउ परेका बलिउड बादशाह शाहरुख खानका छोरा आर्यन खानको जमानत याचिका खारेज भएको छ। यससँगै आर्गन अब जेल बस्नुपर्ने भएको छ। मुम्बईको महानगरीय मजिस्ट्रेट अदालतले आर्यन…









