Month: October 2021

चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई बनायो झन् शक्तिाली

एजेन्सी : चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई थप सशक्त गरेको स्याटलाईट तस्विरले देखाएका छन् । ताइवानमाथि अतिक्रमणको प्रयास स्वरुप चीनले पछिल्लो कदम चालेको हो । साउद चाइना मर्निङ पोस्टका…

केही दिन मौसम बदली हुने: वर्षा, चट्याङ र हिमपातको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले शनिबारबाट केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने प्रक्षेपण गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै उक्त जानकारी…

बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

मकवानपुर : मकवानपुरको रातोमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नामनिशान–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा…

नेपालमा कतिले लगाए कोरोनाविरुद्धको खोप ?

काठमाडौं : नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउने काम चलिरहेको छ। दसैँको बिदाका कारण केही दिन भने खोप कार्यक्रम सञ्चालन भएको छैन। तर स्वास्थ्य मन्त्रालयले फेरि खोप अभियान चलाउने तयारी गरेको…

यस्तो छ आज असोज ३० गते शनिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ…

अफगानिस्तानको मस्जिदमा विस्फोट, कम्तीमा ३० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको कान्दाहार सहरमा शुक्रबार प्रार्थनाको समयमा शिया मस्जिदमा भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका…

प्रधानमन्त्रीबाट मन्त्री तथा उच्च अधिकारीले लगाए दसैं टीका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री तथा उच्च सरकारी अधिकारीले विजयादशमीको अवसरमा टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीबाट गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर…

कोब्राले टोकाएर श्रीमतीको हत्या

एजेन्सी । सर्पले टोकाएर आफ्नी श्रीमतीको हत्या गर्ने एक भारतीयमाथि अदालतले दोहोरोआजीवन कारावासको सजायतोकेको छ । २८ वर्षका सुरज कुमारले आफ्नी श्रीमती उत्तरालाई अति विषालु सर्पले टोकाएका थिए । न्यायाधीशहरुले…

प्रधानमन्त्री देउवाका भाइको घरमा चोरी

धनगढी । दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरमा चोरी भएको छ । धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोलका स्थानीय भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो दशैँको…

पत्नी आरजुको हातबाट प्रधानमन्त्री देउवाले टीका लगाए

काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणाको हातबाट टीका ग्रहण गरेका छन् । पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०ः०२ बजेको शुभ साइतमै प्रधानमन्त्री देउवाले…