विद्युत संकटका कारण घटाइयो चीनको आर्थिक वृद्धिदरको प्रक्षेपण
काठमाडौं । चीनमा देखिएको विद्युत र ऊर्जा संकटका कारण उसको आर्थिक वृद्धिदर पनि प्रभावित हुन सक्ने देखिएको छ । मल्टिनेशनल इन्भेष्टमेन्ट बैंक गोल्डमेन स्याख्सले चीनको आर्थिक वृद्धिदरको प्रक्षेपण ८.२ प्रतिशतबाट…









