Month: September 2021

राज कुन्द्राविरुद्ध १५०० पृष्ठको आरोपपत्र दायर

काठमाडौं । मुम्बई प्रहरीले शिल्पा शेट्टीको श्रीमान राज कुन्द्राविरुद्ध आरोपपत्र दायर गरेको छ । मुम्बई प्रहरीले राजको विरुद्धमा अश्लील फिल्म उत्पादन गर्ने र एप मार्फत प्रदर्शन गर्ने मुद्दामा आरोपपत्र दायर…

करिश्मालाई केपी ओलीको फोन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नायिका करिश्मा मानन्धरलाई ‘सरप्राइज’ फोन गरेका छन् । हाल १२ कक्षाको परीक्षा दिइरहेकी नायिका करिश्माले सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले…

आईएसकी पूर्व जिहादी दुलहीले भनिन्, ‘एक मौका दिए आईएसको रणनीतिबारे सबै जानकारी दिन्छु’

एजेन्सी । इस्लामिक स्टेटकी जिहादी दुलही’ शमीमा बेगमले यस आतंकवादी संगठनमा सामेल भएकोमा आफूलनई जीवनभर पछुतो हुने बताएकी छिन्। तर, उनले आतंकवादविरुद्ध लड्न बेलायतको मद्धत गर्ने चाहेको उल्लेख गरेकी छिन्।…

एकै दिन १५ अर्ब खर्च

काठमाडौं । विभिन्न मुलुकबाट नेपाल भित्रिने विविध वस्तुहरूको आयात बढेसँगै राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। सरकारले दुई महिनाको अवधिमा करिब डेढ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।…

सरुवामा आर्थिक चलखेलको गन्ध, बिचौलियाको घेराबन्दीमा मन्त्रालय

काठमाडौं । सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिएर कामकारबाही प्रभावकारी रूपमा अघि बढाउन नसक्दा प्रशासन क्षेत्रमा चरम बेथिति सिर्जना हुन थालेको छ । आकर्षक स्थानमा सरुवा हुन दौडधुपमा लागेका कर्मचारी आर्थिक लेनदेनमा…

दसैंमा घर जाने हो ? यसरी हुँदै छ यातायातको व्यवस्थापन

काठमाडौं । नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला…

‘बजेटमा अर्थ मन्त्रालय हावी भयो, अनुशासन पनि तोडियो’

यतिखेर तीनै तहका सरकारका बजेट अफट्र्याक छन् । राजनीतिक हस्तक्षेप हाबी हुँदा दिगो विकास लक्ष्य र राष्ट्रिय योजना आयोगको १५औँ आवधिक योजनाका कार्यक्रमहरू प्राथमिकतामा पर्न सकेका छैनन् । बजेटमा अन्योल…

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

वि.सं.२०७८ साल असोज ०२ गते । शनिबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ ।…

हुम्लामा चीनले सीमा मिचेको भन्दै लोकतान्त्रिक युवा संघद्वारा विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौँ । चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । हुम्लामा चीनले नेपाली सीमामा अतिक्रमण गरेको भन्दै सांकितिक रुपमा…

तालिवानले महिलाहरुको विषयमा फेरि लियो कडा एक्सन

काबुल । अफगानिस्तानको तालिवान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेर त्यसको ठाउँमा दुई दशकअघि तालिवान शासनकालमा कडा धार्मिक सिद्धान्त लागू गरेको एक विभाग राख्न लागिएको शुक्रवार अफगान सञ्चारमाध्यमले जनाएका छन्…