Month: August 2021

तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् राशिफल

वि.सं.२०७८ साल भदौ १० गते । बिहीवार । ईश्वी सन् २०२१ अगष्ट २६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।…

चिनियाँ विद्यार्थीलाई सी जिनपिङ विचार अनिवार्य

बेइजिङ । चीनले आफ्नो राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्दै विद्यार्थीहरुले चिनियाँ राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका नेता सी जिङपिङको बिचारधारा अनिवार्य रुपमा लागू गरेको छ । समाजवादलाई प्राथमिकतामा राख्न प्राथमिक विद्यालयलदेखि विश्वविद्यालय…

अन्ततः एमाले फुटाउन सफल भए प्रचण्ड, अबको गुरुयोजना के ?

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड, नेपालको राजनीतिमा यो नाम एक इतिहास हो। दश वर्षे शसस्त्र द्वन्द्वमा माओवादीको कमाण्ड सम्हालेका प्रचण्डलाई उनका प्रशंसकहरुले गणतन्त्र नेपालको नायकका रुपमा पनि चित्रित गरेको पाइन्छ।…

‘युरोप पठाइदिन्छु’ भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । युरोपियन मुलुक ‘लिथुनिया पठाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा घर भएका ३३ वर्षीय पोश बहादुर सुनुवार छन् । सुनुवारले काभ्रेपलाञ्चोकको…

माधव नेपाल र महन्थ ठाकुर नेतृत्व पार्टीले पाए दलको मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले राजनीतिक दलको मान्यता पाएका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोसपाले…

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पायो दलको वैधता

काठमाडौं । नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई…

ओली सरकारले गरेका सात ठूला भ्रष्टाचार

काठमाडौं । केपी शर्मा ओलीको नेतृत्वमा देशमा भ्रष्टाचार मौलाएको महालेखा परीक्षकको प्रतिवेदनले समेत पुष्टि गरेको छ। बालुवाटारमा चिया खर्चका नाममा बेथितीदेखि ठूला नीतिगत भ्रष्टाचार बढेको महालेखाले जनाएको छ । ओलीले…

नवजात शिशुको घाँटी निमोठेर हत्या, आमा पक्राउ

बैतडी । डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट…

गण्डकीका मुख्यमन्त्री पोखरेललाई २५ लाख ऋण (सम्पत्ति विवरण)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद् विस्तार भएको दुई महिनापछि मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार…

तालिबानसँग डराए अमेरिकी राष्ट्रपति बाइडेन

एजेन्सी । अफगानिस्तान कब्जा गरेको तालिबानले अमेरिकालाई अगस्ट ३१ भित्र देश छाड्न चेतावनी दिएको थियो। अमेरिकी सेना फिर्ता नभएसम्म आफूहरुले सरकार गठन नगर्ने बताउँदै उसले अगस्ट ३१ भित्र अफगानिस्तान नछाडे…