Month: August 2021

को हुन् ‘इन्डियन आइडल–१२’ का विजेता पवनदीप राजन ?

एजेन्सी । भारतीय टेलिभिजनको सबैभन्दा चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ को सीजन–१२ को विजेता घोषणा भएको छ । सीजन–१२ को ट्रफी पवनदीप राजनले हात पारेका छन् । १२ घण्टा लामो…

कस्तो छ तपाईंको भाग्यफल? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०७८ साल साउन ३२ गते । सोमवार । ईश्वी सन् २०२१ अगष्ट १६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।…

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकियो, के–के भयो निर्णय ?

काठमाडौँ । नेकपा माओवादीको केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पारित गर्दै बैठक सकिएको हो । त्यस्तै बैठकले प्रतिगामी खतरा नसकिएको…

काबुलमा गोली चलेका बेला ५ घण्टा हिडेर विमानस्थल पुग्दा…

काठमाडौँ । विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तान संकटमा फसेको छ । सडकभरि तालिबानका विद्रोही सेना हतियारसहित तैनाथ छन् । तालिबान समूह राजधानी काबुलमा छिरेपछि सडक ठप्प बनेको छ…

तालिबान आतंक : यसरी हात हल्लाउँदै अफगानि राष्ट्रपति गानीले छाडे देश (भिडियो)

एजेन्सी । अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेर भागेका छन्। रोयटर्सलाई उदृत गर्दै अलजजिराले जानकारी दिए अनुसार उनी ताजकिस्तानतर्फ लागेका हुन्। समाचारमा उल्लेख गरिएअनुसार सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी…

एमसीसीबारे प्रचण्डले खोले मुख

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा बहसको विषय बनिरहेको छ। सर्वसाधरणदेखि उच्च ओहदाका व्यक्तिहरुले यसबारे आफ्नो विचार व्यक्त गरिरहेका छन्। केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले एमसीसी पास…

पाकिस्तानमा हिन्दु मन्दिरमा तोडफोड (भिडियोसहित)

काठमाडौं । पाकिस्तानको अल्पसंख्यक हिन्दु समुदायप्रति आक्रामक बनेका इस्लामी समुदायको एक भीडले गत बुधबार पञ्जाब प्रान्तमा रहेको हिन्दु मन्दिरमा तोडफोड गरे । उक्त मन्दिर तोडफोडमा आफूहरुको कुनै सम्बन्ध नभएको भन्दै…

नेपाल प्रहरीको मुख्यालयमै सञ्चालित पेट्रोल पम्पमा करोडौंको अनियमितता

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयसँगै रहेको पेट्रोल पम्पमा करोडौंको अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । पम्पमा एक करोड ३ लाखभन्दा बढी रुपैयाँ अनियमितता गरेको आरोपमा आयोगले…

अमेरिकी सेनाले छाडेको ४५ दिनमै ढल्यो अफगान सत्ता, तालिबान लडाकुहरू को हुन्?

काठमाडौं । अफगानिस्तानको पूर्वी शहर जलालबादलाई कब्जामा लिएको चरमपन्थी विद्रोही संगठन तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेका छन् । चारैतिरबाट तालिबान लडाकु प्रवेश गरेको गृह मन्त्रालयका एक उच्च अधिकारीले समाचार…

प्रधानमन्त्री देउवाले मोदीलाई दिए स्वतन्त्रता दिवसको शुभकामना

काठमार्डौ । भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् । मोदीलाई मेन्सन गर्दै सामाजिक सञ्जाल ट्वीटरमार्फत् देउवाले स्वतन्त्रता दिवसको बधाई…