Month: August 2021

१५० नेपाली बसेको होटल छाड्न तालिबानको आदेश

काठमाडाैं । तालिवानले काबुलको एक होटलमा बसिरहेका नेपाली सुरक्षा गार्डसहित विदेशी कामदारलाई तत्काल देश छाड्न आदेश दिएको छ । होटलमा रहेका एक सय ५० जना नेपाली सुरक्षागार्डसहित अन्य विदेशी नागरिकलाई…

पार्टी फुटाउने अध्यादेश आउने आशंकाले एमालेमा तरंग

काठमाडौँ । संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ। सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष…

अफगानी सेनाको उडिरहेको विमान उज्वेकिस्तानमा खसालियो

काठमाडौं । ज्वेकिस्तानको रक्षा मन्त्रालयले आफ्नो वायु रक्षा प्रणालीले अफगानिस्तानको एउटा सैन्य विमान खसालेको जानकारी दिएको छ। त्यहाँको रक्षा मन्त्रालयका अनुसार एक अफगान सैन्य विमान सीमा पार गरी उनीहरुको क्षेत्रमा…

अमेरिकामा रहेको अफगानी सम्पत्तिमा तालिवानलाई पहुँच नदिइने

काठमाडौं । अमेरिकी खातामा राखिएका कुनै पनि अफगान सञ्चितिमा तालिबान समूह पहुँचबाट वञ्चित हुने अमेरिकी प्रशासन अधिकारीले एएफपीलाई सोमबार बताएका छन् । तालिवानको सहज कब्जापछि अमेरिकी सेनाले अफगानिस्तानको राजधानी खाली…

२१ वर्षको उमेरमा १२ वर्ष जेठी अमृतासँग विवाह गरेका सैफले सम्बन्धविच्छेदपछि भने, ‘संसारकै नराम्रो चीज’

एजेन्सी । बलिउड अभिनेता सैफ अली खान आज ५१ औं जन्मदिन मनाइरहेका छन् । उनले ५१ औं जन्मदिन मनाइरहँदा जीवनका केही रोचक तथ्यहरु सार्वजनिक भएका छन् । आफूभन्दा १२ वर्ष…

ओलीको आरोप – एमाले विभाजन गर्न अध्यादेश ल्याइँदैछ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र आफ्नो पार्टीलाई विभाजित गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । सरकारले सङ्घीय संसद्को अधिवेशन अन्त्य…

कसले हाल्यो कुलमानविरुद्ध सर्वोच्चमा रिट ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । पूर्व कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अझै बाँकी…

एमाले र जसपा फुटाउने अध्यादेश ल्याइने

काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा छ । एमाले वरिष्ठ…

लाइसेन्सको ट्रायल खुलाउने तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज…

चिनियाँ जेलबाट छुटेका हङकङका किशोर फेरि आगजनीको आरोपमा पक्राउ

काठमाडौं । गत वर्ष समुद्री क्षेत्रबाट पक्राउ परेपछि चिनियाँ जेलमा राखिएका हङकङका एक किशोर रिहा भएपछि फेरि हिरासतमा राखिएका छन् । प्रजातन्त्र समर्थकहरुमध्येका एकजना २० वर्षभन्दा कम उमेरका बालबालिकामाथि आगजनी…