माधव नेपालको नयाँ पार्टी एकिकृत समाजवादीबाट को–को बन्दैछन् मन्त्री ?
काठमाडौं । माधवकुमार नेपाल समूहको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले भदौ ९ नेता सो समूहलाई सनाखतका लागि बोलाएको छ। नेकपा एकिकृत समाजवादी पार्टी प्रमाणिकरण हुने बित्तिकै मन्त्रिपरिषद विस्तार…









