प्रहरी प्रधान कार्यालयले थाल्यो बाँकेका एसपीमाथि छानविन
काठमाडौं । काण्डै काण्डले चर्चा पाइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेमा असुलीको नयाँ घटनाले एसपी श्यामकृष्ण अधिकारी छानविनको दायरामा तानिएका छन्। एसपी अधिकारीकै निर्देशनमा गौहत्या जस्तो अपराधमा संलग्न अभियुक्तलाई मुद्दा नचलाई…









