Month: April 2021

स्थानीय तहलाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न व्यवस्थापन समितिको आग्रह

चितवन स् कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै स्थानीय तहलाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी)को सोमबार बसेको बैठकले भरतपुर…

अपरान्हपछि मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । देशको पूर्वी भू-भागमा न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश नं १ तथा प्रदेश नं २ का केही भु-भाग लगायत देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही…

मन्त्रिपरिषद्काे निर्णय : ७ दिन होइन १५ दिन निषेधाज्ञा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको…

आज बैशाख १४ गते मंगलवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक…

देशमा थप ३ हजार ५५६ जनामा देखियो कोरोना सङ्क्रमण

सप्तरी । देशमा थप ३ हजार ५५६ सङ्क्रमित जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप ३ हजार ५५६ सङ्क्रमित जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा…

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै…

सरकारी निर्णय अवज्ञा गर्दै स्कुल संचालन गर्ने ११ सञ्चालक पक्राउ

राजविराज । सरकारी निर्णय बेवास्ता गर्दै विद्यालय सञ्चालन गरेको आरोपमा ११ वटा विद्यालयका सञ्चालकलाई प्रशासनले नियन्त्रणमा लिएको छ । सप्तरीको राजविराजमा सरकारी निर्णय बेवास्ता गर्दै विद्यालय सञ्चालन गरेको आरोपमा ११…

मोरङबाट ९ सय ६६ महिला बेपत्ता

मोरङ । नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका…

कागजमै सीमित कोरोना नियन्त्रणका योजना

म्याग्दी । कोभिड-१९ को दोस्रो लहरबाट म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै गएको छ । पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर व्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णय…

काँग्रेस महाधिवेशन सार्न देउवालाई प्रधानमन्त्री ओलीको साथ

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन फेरि सर्ने भएको छ । क्रियाशील सदस्यता वितरणमै अल्झिएर महाधिवेशनसम्बन्धी कार्यतालिका सर्दै गएपछि महाधिवेशन सर्ने भएको हो । महाधिवेशन सार्ने पक्षमा काँग्रेस सभापति…