Month: April 2021

निषेधाज्ञाको समयमा आपूर्ति व्यवस्था सहज बनाउन सरकारको र्‍यापिड रेस्पोन्स टोली

काठमाडौँ । भोलिदेखि हुने निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्दै व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले र्‍यापिड रेस्पोन्स टोली गठन गरेको छ । मन्त्रालयले…

आज अपरान्ह बस्ने कांग्रेस कार्यसमिति बैठक स्थगित्

काठमाडौं। नेपाली कांग्रेसको कार्यसमिति बैठक स्थगित् भएको छ । आज अपरान्ह बस्ने केन्द्रीय कार्यसमिति बैठक स्थगित् गरिएको हो । बैठकमा सहभागी हुने नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि आजको बैठक स्थगित्…

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौँ । बागमती प्रदेश सरकारले तीनजना मन्त्री र एकजना राज्‍यमन्त्री थप्‍ने तयारी गरेको छ । २०७७ साल पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि खाली रहेको मन्त्रालयमा जिम्मेवारीसहित आज बुधबार…

कोरोनाको जोखिम बढ्दै, सर्वोच्च अदालतले सेवा कटौती गर्ने

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५…

विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

सप्तरी। विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार विहान नोबेल मेडिकल कलेज विराटनगरमा झापा र मोरङ घर भएका दुई जनाको मृत्यु भएको हो । मोरङको कटहरी गाउँपालिका–२…

कोरोना नयाँ सङ्क्रमण: एकै दिन ५ लाखले छोडे काठमाडौं उपत्यका

काठमाडौँ । झन्डै पाँच लाखले एकै दिन काठमाडौं उपत्यका छाडेको अनुमान गरिएको छ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको हो । यकिन तथ्याङ्क कतै अद्यावधिक…

सुनको मुल्य घट्यो, हेरौँ कती छ आजको भाउ

सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य ७ सयले घटेको छ । आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ५ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । मंगलबार…

कोरोनाः गण्डकी प्रदेश सभाका ३ जना सांसदमा पनि देखियो

सप्तरी। गण्डकी प्रदेश सभाका तीन जना सांसदलाई कोरोना संक्रमण देखिएको छ । मंगलबार स्वाव संकलन गरिएका सांसदहरु मध्ये ३ जना सांसदलाइ कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका…

प्रहरी अधिकारीहरु पनि कोरोना सङ्क्रमण बढ्दो

काठमाडौं । प्रहरी अधिकारीहरु पनि कोरोना भाइरस सङ्क्रमित हुने सङ्ख्या बढ्दै गएको छ । अहिले मुलुकमा कोरोना सङ्क्रमण तीव्र रुपमा बढ्दै गएसँगै प्रहरी अधिकारीहरु पनि सङ्क्रमित हुने सङ्ख्या बढ्दै गएको…

८ लाख नेपालीको प्रत्यक्ष रोजगारी गुुम्ने, अनौपचारिक क्षेत्रको रोजगारीलाई औपचारिक बनाउन माग

काठमाडौँ । सात/आठ लाख नेपालीको प्रत्यक्ष रोजगारी गुुम्ने अवस्था आउने प्रक्षेपण गरिएको छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयूसी)ले कोरोना महामारीका कारण सन् २०२१ मा स्वदेश र विदेश गरेर सात/आठ…