Month: April 2021

भारतमा एक करोड ८० लाख भन्दा बढी कोरोना संक्रमित

भारत । भारतमा एक करोड ८० लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । बुधबार एकै दिनमा तीन लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा…

निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा १ हजार ४५७ जना परे कारबाहीमा

काठमाडौं । निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा एक हजार ४५७ जना कारबाहीमा परेका छन् । बिहीबारदेखि लागु निषेधाज्ञाको उल्लंघन गर्दै विना काम सडकमा निस्किएको आरोपमा एक हजार ४५७ जना कारबाहीमा परेका…

ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या चार लाख नजिक

एजेन्सी । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९ को संक्रमणबाट यहाँका तीन हजार १६५ नागरिकको मृत्यु भएको छ ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९…

बुटवलको कोरोना विशेष अस्पतालमा थप तीन जनाको मृत्यु

रुपन्देही । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आज थप तीन जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने सवै रुपन्देहीका विरामी हुन् । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार…

कर्णालीमा कोरोना सङ्क्रमितको दर तीव्ररूपमा बढ्दै

सुर्खेत । कोभिड–१९ को विश्वव्यापी सङ्कटको असर कर्णालीमा पनि दैनिक बढ्न थालेको छ । समुदायस्तरसम्म सङ्क्रमण फैलिन र कोरोनाकै कारण मृत्यु सङ्ख्या बढ्न थालेपछि नागरिकमा त्रासदी फैलिएको छ । कोरोना…

निषेधाज्ञाको पहिलो दिन सुनको मूल्य सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा…

देशका विभिन्न जिल्लामा निषेधाज्ञा,प्रहरीले कसरी कार्यान्वयन गराउँदैछ ?

सप्तरी । चेन ब्रेक गर्न अर्थात्‌ कोरोनाभाइरस सङ्क्रमणको फैलावट रोक्न भन्दै काठमाण्डू उपत्यकाका तीनसहित विभिन्न जिल्लाले जारी गरेको निषेधाज्ञा आज बिहीवार बिहानबाट लागु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार…

काठमाडौं उपत्यकामा बिनापास चलाएका ४ सय ११ सवारीसाधन ‘होल्ड’ 

काठमाडौं । काठमाडौं उपत्यमा प्रहरीले चेकजाँच कडा बनाएको छ । कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाको पहिलो बिहान ४ सय ११ सवारी साधनलाई प्रहरीले होल्ड गरिएको छ । समाचार तयार…

छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ 

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ स्थित घनचौराका ४० वर्षीय बुवाले छोरीलाई बलात्कार गरेका छन् । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । १६ वर्षीया छोरीले आफु बुवाबाट…

दुवईबाट सुन लिएर आएका युवक विमानस्थलमा पक्राउ 

काठमाडौं । दुवईबाट सुन लिएर काठमाडौं आएका एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ घर भएका सुरेश कुमार शर्माले पंखामा सेट गरेर सुन ल्याएका हुन् । त्रिभुवन विमानस्थल भन्सार…