Month: April 2021

कसको समर्थनमा जसपा ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन्। सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली कांग्रेसले…

नेपाल राष्ट्र बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मी पक्राउ

काठमाडौं। नेपाल राष्ट्र बैंकमा कार्यरत एक महिला कर्मचारीलाई प्रहरीले पक्राउ परेको छ । काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मी पक्राउ परेकी हुन्…

कोरोना अपडेटः थप १७६ जनामा देखियो सङ्क्रमण

सप्तरी । देशमा थप १७६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप १७६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै…

अध्यक्ष ठाकुर र नेता पौडेलबीच भेटवार्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । ठाकुर निवास हात्तिवनमा आज विहान नेता पौडेलले अध्यक्ष ठाकुरसँग भेटवार्ता…

कठुधारबाट लागूऔषध फेनारागन सहित १४ वर्षीय किशोर पक्राउ

महोत्तरी । लागूऔषध फेनारागन सहित १४ वर्षीय किशोर पक्राउ परेका छन् । शनिबार साँझ औरही नगरपालिका–४ कठुधारबाट नियन्त्रित लागूऔषध फेनारागन सहित १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । नियन्त्रित…

ओलीले लगाइरहेको फूर्तिको काम छैनः माधवकुमार नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता नेपालले प्रधानमन्त्री ओलीले नवौं महाधिवेशनमा षड्यन्त्र गरेर जितेको आधारमा…

प्रतिनिधिसभा सदस्य जानकीदेवी रामले लिईन् शपथ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराएका छन् । सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उनलाई पद…

एनआरएनएद्वारा एक लाख ७० हजार नेपालीलाईे राहत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड-१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ । कोभिड-१९ महामारीपछि सङ्घको पहलमा भएका उद्धार…

धनकुटाको बनमा भीषण आगलागी, १ घर जलेर नष्ट

धनकुटा । धनकुटाको चुलिवन सामुदायिक बनमा भीषण आगलागी भएको छ । धनकुटा नगरपालिका वडा नं ७ स्थित चुलिवन सामुदायिक बनमा भीषण आगलागी भएको हो । शनिबार दिउँसो २ बजेदेखि लागेको…

आज सुनको मुल्य स्थिर

सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य स्थिर छ । शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला ८७ हजार ४ सयमा कारोबार भएको थियो आज पनि सोही कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले…