Month: April 2021

भारतमा कोरोना संक्रमणको जोखिम उच्च, एकैदिन १ लाख २७ हजार संक्रमित थपिए

काठमाडौँ । भारतमा एकै दिनमा झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएको सरकारी अधिकारीहरुले…

१७ वर्ष नलाग्दै चुरोट र सुर्तीको लत !

बलेवा । सुर्तीजन्य पदार्थको सेवनमा २० वर्षमुनिका युवाको सहभागिता बढेर गएको छ । स्कुल र कलेज तहका किशोर-किशोरीलाई सुर्तीजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ ।…

नेकपा एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद खोसिने

काठमाडौं । नेकपा एमालेका चारजना मन्त्रीको सांसदको पद खोसिने भएको छ । प्रतिनिधिसभाको आज बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसदको पद खोसिने…

सेनाको राष्ट्रिय च्याम्पियनले फेरि एक पटक मुलुकको इज्जत बढ्यो

काठमाडौँ । त्रिभुवन आर्मी फुटबल क्लबले एक पटक फेरि सङ्गठनको साखसँगै मुलुकको इज्जत बढाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको एएफसी कप–२०२१ खेलमा सेनाले श्रीलङ्का पुलिस स्पोर्ट्स क्लबलाई १…

सुनको मुल्य निरन्तर बढ्दै, यस्तो छ आजको भाउ ?

सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य १ हजारले बढेको छ । आज छापावाल सुनको मुल्य प्रतितोला ८९ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । बिहिबार छापावाल सुनको…

भारतले किन ढिलो गर्‍यो सम्झौता भइसकेको १० लाख खोप दिन ?

काठमाडौं । सम्झौता भइसकेको १० लाख खोप नेपाललाई उपलब्ध गराउन भारतले ढिलाइ गरेको छ । आन्तरिक माग बढेको कारण देखाउँदै सम्झौता भइसकेको १० लाख खोप नेपाललाई उपलब्ध गराउन भारतले ढिलाइ…

माथिल्लो तामाकोशी आयोजनाको काम अन्तिम चरणमा, आगामी वैशाख दोस्रो सातादेखि सुरुङमा पानी हाल्ने तयारी

काठमाडौँ । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना काम भइरहेको छ…

प्रचण्डले मतदातालाई अपमान गर्ने अपराध गरेको छः मन्त्री साह

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गम्भिर आरोप लगाएमा छन् । मङ्गलबार प्रचण्डले मन्त्री साहसहित ४ जना सांसदलाई पदमुक्त गरेपछि प्रतिक्रिया जनाउदै मन्त्री…

देशमा थप ३३९ जनामा देखियो कोरोना सङ्क्रमण

सप्तरी । देशमा थप ३३९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप ३३९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै…

वायु प्रदूषणका कारण आँखाका बिरामी बढ्दै, कस्ता व्यक्ति धेरै प्रभावित ?

कञ्चनपु। वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउने लगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् । झलारीस्थित स्वास्थ्यचौकीका…