फेरि आन्दोलन नगरीकन संविधान कार्यान्वयन होस: प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा सबैभन्दा विवेकहीन सरकारको रुपमा वर्तमान सरकार देखिएको टिप्पणी गरेका छन् । आज नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो…








