Month: April 2021

जसपालाई प्रधानमन्त्रीले दिए वचन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) को मागअनुसार नेता–कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको प्रक्रिया यसै साताबाट कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् । सरकार जोगाउन साथ खोजिरहेका…

एमाले ‘फुटको डिलमा’

काठमाडौं । कर्णाली प्रदेशमा जस्तै केन्द्रमा पनि संसद्भित्र आफूविरुद्धको गठबन्धनलाई सघाउन एमालेबाटै ‘फ्लोर क्रस’ हुने संकेत पाएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खनाल–माधव नेपाल समूहका २७ सांसदमाथि…

कोरोना भाइरस संक्रमणबाट देशमा थप ११ जनाको मृत्यु

सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट देशमा थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

एमालेका ३२ सांसदलाई स्पष्टीकरण

काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ । पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न गरेका आरोपमा…

देशमा थप एक हजार ६६७ जनामा देखियो सङ्क्रमण

सप्तरी । देशमा थप एक हजार ६६७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप एक हजार ६६७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

लागु औषधसहित दुईजना पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगा र मोरङको विराटनगर महानगरपालिकाबाट प्रहरीले लागु औषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट पक्राउ पर्नेमा रौतहट बनबोहरी घर भएका…

बैशाख ९ बाट ’लकडाउन’ गर्न सिफारिस

बुटवल । कोभिड–१९ संक्रमितले दिनदिनै थपिँदै गएपछि बाँके जिल्लाका लकडाउन हुने भएको छ । बाँके जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लामा संक्रमणको महामारी रोकथाम गर्न बैशाख…

ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । ‘विदेश पठाइदिन्छु’ भनेर ठगेको आरोपमा प्रहरीले पाँचथरको फाल्गुनन्द नगरपालिका घर भएका छत्रबहादुर विश्वकर्मालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले कीर्तिपुरको ट्याङ्ला फाँटबाट मङ्गलबार उनलाई…

कपिलवस्तुको चम्पापुरमा सवारी दुर्घटना हुँदा , १ जनाको मृत्यू, २१ जना घाइते

सप्तरी । ट्रक र बस आपसमा ठोकिदा बस चालकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन । आज बिहान पौने ११ बजे कपिलवस्तुको बुद्धभूमी नगरपालिका-९ चम्पापुरमा ट्रक र…