Month: March 2021

छात्रालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

बझाङ । आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एकजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका-६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१…

महजोडीलाई ‘महामुर्ख’ सम्मान

जनकपुर । यो वर्षको महामुर्ख उपाधि मह जोडीलाई प्रदान गरिएको छ । होली पर्वको अवसरमा मिथिला नाट्य कला परिषदद्वारा आयोजना गरिएको सम्मेलनमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई महामुर्खको उपाधि…

शंकरको फिल्ममा कियारा

मुम्बई । बलिउड अभिनेता रणवीर सिंहसँग अहिले धेरै राम्रा प्रोजेक्ट छन्। उनी दक्षिण भारतीय निर्देशक शंकरसँग‘अन्नियन’ को हिन्दी रिमेकमा काम गर्दैछन्। यही फिल्ममा ‘कविर सिंह’ की अभिनेत्री कियारा आडवाणी पनि…

होलीको दिन ट्राफिक कारबाहीमा परे २६ सयभन्दा बढी सवारी चालक

काठमाडौं । फागु पूर्णिमा(होली)को दिन काठमाडौं उपत्यकामा २६ सयभन्दा बढी सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा होलीको दिन २ हजार ६१६ जना सवारी चालक…

सिके राउतविरुद्व पक्राउ पुर्जी जारी

काठमाडाैं । जिल्ला अदालत नवलपरासीले सिके राउतविरुद्व राज्य विरुद्धकाे संगठित अपराधमा पक्राउ पुर्जी जारी गरेकाे छ। राउतकाे घर पत्ता नलागेकाे भन्दै जिल्ला अदालतले गाेरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेकाे हाे। राउत…

होलीमा युवा समूहबीच झडप हुँदा दुई कांग्रेस कार्यकर्ताको हत्या

बागलुङ । होली खेल्ने क्रममा झडप हुँदा बागलुङमा दुई कांग्रेस कार्यकर्ताको हत्या गरिएको छ । झडपका क्रममा दुवै जनालाई भिरमा फालेर हत्या गरिएको हो । बागलुङको निसिखोला र बडीगाड गाउँपालिकाको…

आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा…

रातो हाब्रे तस्करी : सोलुखुम्बुबाट थप दुई पक्राउ

सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६…

१ सय २४ उडान रद्द

काठमाडौं । शुक्रबारदेखि प्रतिकुल मौसममा कारण १ सय २४ उडान रद्द भएको छ । वायु प्रदुषणका कारण मौसम प्रभावित भई उडान रद्द हुँदा आन्तरिक तथा बाह्य हवाई सेवा प्रभावित भएको…

४० वटा विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान

काठमाडौं । साझा यातायातले विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ । सरकारले ३०० विद्युतीय बस खरीदको जिम्मेवारी पुनः साझालाई नै प्रदान गरेपछि साझाले खरीद प्रक्रिया अघि बढाएको हो…