Month: March 2021

कोरोना खोपले अस्पताल भर्ना हुने क्रम ८० प्रतिशत घटायो

एजेन्सी । कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका वा फाइजर–बायोएनटेकको खोपको पहिलो डोजले अस्पताल भर्ना गरेर उपचार गर्नु पर्ने अवस्था ८० प्रतिशतले घटाएको पाइएको छ । हालै बेलायतमा गरिएको अध्ययनमा खोपको पहिलो डोजका…

बार्सिलोनाको कार्यालयमा प्रहरीको छापा

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाको कार्यालयमा प्रहरीले छापा मारेर चार जनालाई पक्राउ गरेको छ। वित्तिय गतिविधिबारे अनुसन्धान गर्न प्रहरीले बार्सिलोनाको कार्यालयमा छापा हानेको हो । प्रहरीले पक्राउ गरिएका व्यक्तिहरुको बारेमा…

ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेटमा जनप्रतिनिधिको भ्रमण

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन्।…

बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्यो

काठमाडौँ । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक परिसूचक देखापर्दै गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्न थालेको छ । पछिल्लो एक सातामा वाणिज्य बैङ्कहरूको कर्जा लगानी २७…

राजनीतिक संकट गहिरिँदै, अधिकार प्राप्त निर्वाचन आयोग अनिर्णयको बन्दी

काठमाडाैँ । नेकपाको आधिकारिकताको विवाद टुंगो लगाउन पटकपटक आग्रह गरिए पनि निर्वाचन आयोगले त्यसतर्फ कानुनी प्रक्रिया अघि नबढाएको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको…

खोप लगाएपछि कोराना संक्रमणको जोखिम रहन्छ की रहदैँन?

काठमाडौं ‍। सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन्। पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन उनीहरूको…

नेकपामा सांसद् तान्न यतिसम्म…

काठमाडाैँ । दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगञ्ज विमानस्थलबाट काठमाडौँ ओर्लिए । काठमाडौँ विमानस्थलमा उत्रने बित्तिकै उनलाई फोन आयो र सोधियो, ‘कता हुनुहुन्छ…

फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको छ । आन्तरिक…

चिनियाँ ह्याकरद्वारा कोरोनाको खोप बनाउने भारतीय कम्पनीमाथि आक्रमण

एजेन्सी। चिनियाँ ह्याकरको समूहले भारतीय खोपलाई लक्षित गरी खोपको सुत्र चोरी गर्न खोजेको छ । ह्याकरहरूले भारतमा कोरोना खोप बिरूद्ध भारतीय खोप निर्माताहरूको आईटी प्रणालीलाई लक्षित गरेगरेका छन्। भारतीय खोप…

३ सय बढी सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्रीलाई कसले दियाे ‘सुरक्षा थ्रेट’?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएपछि सुरक्षा निकायहरु नै अचम्मित भएका छन्। । रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीले आज पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई…