शरण लिएका सुरक्षाकर्मीलाई फिर्ता पठाउन म्यानमारको भारतसँग आग्रह
एजेन्सी । म्यानमारले भारतमा शरण लिन पुगेका आफना देशका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता पठाउन आग्रह गरेको छ। दुई मुलुकबीचको सम्बन्ध बनाइ राख्न भन्दै भारतमा शरण लिन पुगेका आफ्ना सुरक्षाकर्मी फिर्ता गर्न…








